Prabhu Life Ad Final

नेपाल एसबिआई बैंकमा २२७जना कर्मचारीको माग

IME PAY
IME Life

नेपाल एसबिआई बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले जुनियर सहायक पदका लागि कर्मचारी आहवन गरेको छ । जुनियर सहायक पदका लागि बैंकले २ सय २७ जना कर्मचारी माग गरेको छ ।

इच्छुक आवेदकले पुष २५ गतेसम्म अनलाइनबाट आवदेन दिन सक्ने बैंकले जनाएको छ । बैंकले उपत्यका बाहिरका शाखा कार्यलयहरुको लागि कर्मचारी माग गरेको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS