Prabhu Life Ad Final

नागरिक लघुवित्तमा रोजगारीको अवसर

IME PAY
IME Life

नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ ।

कम्पनीले नायब प्रमुख कार्यकारी प्रमुख १ जना, विभागीय प्र्रमुख आन्तरिक लेखा परिक्षण तथा अनुगमन विभाग अधिकृत १ जना र शाखा प्रब्न्धक सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारी आहवान गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिई सक्नु पर्ने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS