नागरिक लघुवित्तमा रोजगारीको अवसर

नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ ।

कम्पनीले नायब प्रमुख कार्यकारी प्रमुख १ जना, विभागीय प्र्रमुख आन्तरिक लेखा परिक्षण तथा अनुगमन विभाग अधिकृत १ जना र शाखा प्रब्न्धक सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारी आहवान गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिई सक्नु पर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार