IME Life
GBIME

नेपाल बंगलादेश बैंकको साधारणसभा पुस २६ मा

SPIL
NIC ASIA new
NLIC

नेपाल बंगलादेश बैंकको चौबीसौं वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभामा बैंकले १०.५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफा बाट १०.५३ प्रतिशत नगद लाभांश दिन भएको हो ।

बैंकको साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल हुनेछ

Crest

बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश गरिदैछ । साधारण सभा गर्नका लागि बैंकले पुस १५ गते बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म कायम सेयरधनीले बंैकले वितरण गर्ने नगद पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS