Prabhu Life Ad Final

स्टार हस्पिटलमा ज्योति बिकास बैंकका कर्मचारी र ग्राहक लाई विशेष छुट

IME PAY
IME Life

ज्योति विकास बैंक र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्यको सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार  शर्मा र अस्पतालका तर्फबाट सि. ओ. ओ. डा. सन्देश जि.सि.ले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्ने बताइएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS