Prabhu Life Ad Final

सानिमा बैंकको बार्षिक साधारणसभा सम्पन्न, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध सञ्चालकमा चयन

IME PAY
IME Life

सानिमा बैंकको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलाई निर्विरोध सञ्चालक चयन भएका छन ्।कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थिया े। बैंकले ७९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS