IME Life

पूँजी बृद्धिको समय थप गर्दै समिति

SPIL
NIC ASIA

बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धिको लागी समय थप गर्ने भएको छ । समितिले यस अघि तोकेको समयमा कम्पनीहरुले पूँजी पुराउँन नसक्ने निश्चित भएपछि समितिले समय थप गरेको हो । जसअनुसार कम्पनीले आगामी असारमसान्तसम्मा पूँजी पुराउँन सक्नेछन् ।


नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को भेटघाट कार्यक्रममा अध्यक्ष चापागाईले पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका हुन् ।
बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले बताए ।
समितीले सरोकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिको समय थप्ने तयारी भएको र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS