IME Life

नेप्सेमा ०.०८ अकंको वृद्धि, कारोबार रकम २६ करोड ८८ लाख

SPIL
NIC ASIA

नेप्से साताको चौथो दिन ० दशमलव ०८ अङ्कले बढेर ११४१ दशमलव १८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २६ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

बैंकिङ, होटल, विकास बैंक, निर्जीवन बीमा र माईक्रोफाइनान्स क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा ३ दशमलव १ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ८७ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै सोल्टी होटलको सेयर ५८ दशमलव ४६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटिजन बैंक यन्टरनेशनलको शेयर ४ दशमलव ०१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २१ प्रतिशतले घटेको छ भने ५ हजार २१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४६ प्रतिशतले बढेर ५ हजार १ सय ११ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको २ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS