सूर्योदय लघुवित्तको बोनस सेयर पछिको मूल्य समायोजन

Citizen Life Insurance Co

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकोे ४२ दशमलव ७५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको मूल्य १ हजार १ दशमलव ०५ रुपैयाँ काम भएको छ । औषत मूल्य ८ सय ७९ दशमलव ३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार