Connect IPS
IME Life

नेपाल आर्थिक पत्रकार संघसगँ सहकार्य गर्ने गर्भनरको प्रतिवद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल आर्थिक पत्रकारहरु नव निर्वा्चित १९ सदस्य केन्दि«य कार्यसमितिले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालसगँ भेटवार्ता गरेका छन् । उक्त कार्यक्रममा नाफिजको नव निर्वा्चित कार्य समितिले गभर्नर डा. नेपाललाई ज्ञापन पत्र बुझाएको छ ।


गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि सहयोग गर्न तत्पर रहेकोे र राष्ट्र बैंकका गतिविधी तथा कार्यक्रमहरुबारे नागरिकमा सत्यतथ्य उजागर गर्न नाफिजको महत्वपूर्ण भूमिका रहने पनि बताएका थिए । गभर्नरलाई भेट्न नाफिज अध्यक्ष सिताराम भट्टराईसहितको टोली बालुवाटार पुगेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS