IME Life
GBIME

फरवार्ड कम्युनिटीले ४५ प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA new
NLIC

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी जम्मा ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि वितरण हुनेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS