Prabhu Life Ad Final

बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश प्रस्ताव

IME PAY
IME Life

बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कुल २८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पुस २७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बसे सुरु हुनेछ ।

कम्पनीले साधारण सभा गर्न पुस ६ गते देखि २७ गते सम्म बुक क्लोज बन्द हुने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS