IME Life

मिथिला लघुवित्तले प्रस्ताव गर्यो १०.४५ प्रतिशत बोनस

SPIL
NIC ASIA

मिथिला लघुवित्त वित्तीय संस्थाले १० दशमलव ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा बाट शेयरधनीहरु लाई १० दशमलव ४५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ० दशमलव ५५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS