मिथिला लघुवित्तले प्रस्ताव गर्यो १०.४५ प्रतिशत बोनस

Citizen Life Insurance Co

मिथिला लघुवित्त वित्तीय संस्थाले १० दशमलव ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा बाट शेयरधनीहरु लाई १० दशमलव ४५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ० दशमलव ५५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार