एनआईसि एसिया बैंकको मूल्य समायोजन

Citizen Life Insurance Co

एनआइसि एसिया बैंक लिमिटेडको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७१ दशमलव ८२ रुपैयाँ कायम भएको छ ।
यसको औषत मूल्य ४१८ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार