IME Life

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनी महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता भए संगै गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडको बिमा पोलिसी खरीद गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS