Prabhu Life Ad Final

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनी महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।

Biz Bazar
NLIC

सम्झौता भए संगै गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडको बिमा पोलिसी खरीद गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार