IME Life

नविल बैंकले प्रस्ताव गर्यो ३४ प्रतिशत लाभांश

SPIL
NIC ASIA

नविल बैंकले लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ५०२ औँ बैठकले शेयरधनीहरु लाई ३४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने बैंकले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS