नविल बैंकले प्रस्ताव गर्यो ३४ प्रतिशत लाभांश

Citizen Life Insurance Co

नविल बैंकले लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ५०२ औँ बैठकले शेयरधनीहरु लाई ३४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार