एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ कोे २१ दशमलव ०५ प्रतिशत नगद लाभांश पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १० दशमलव ३९४ रुपैयाँ कायम भएको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को मूल्य समायोजन

408 Views