नेपाल पुनर्बीमा कम्पनी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच पुर्नबीमा सम्झौता

Citizen Life Insurance Co

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालु आव २०७५/ ०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार