Prabhu Life Ad Final

नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

IME PAY
IME Life

नाडेप लघुवित्त वित्तीय संस्थाले वोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको १६ करोड चुक्ता पूँजीको ३० प्रतिशत वोनस दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने कम्पनीले  जनाएको छ ।

प्रस्तावित वोनस सेयर नेपाल राष्ट्र बैंक र संस्थाको आगामि साधारणसभा बाट पारित भए पछि वितरणमा आउने संस्थाले बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS