नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

Citizen Life Insurance Co

नाडेप लघुवित्त वित्तीय संस्थाले वोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको १६ करोड चुक्ता पूँजीको ३० प्रतिशत वोनस दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने कम्पनीले  जनाएको छ ।

प्रस्तावित वोनस सेयर नेपाल राष्ट्र बैंक र संस्थाको आगामि साधारणसभा बाट पारित भए पछि वितरणमा आउने संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार