Prabhu Life Ad Final

नेपाल बगंलादेश बैंकले प्रस्ताव गर्यो लाभांश

IME PAY
IME Life

नेपाल बगंलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको ३३२ औँ बैठकले नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको प्रस्तावित निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भए पछि मात्र शेयरधनीहरु लाई वितरण गर्ने बैंकले बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS