IME Life

मंसिर २३ देखि लगानीकर्ताहरुलाई पनि युजर र पार्सवर्ड दिईने

SPIL
NIC ASIA

काठमाडौँ, आगामी मंसिर २३ देखि लगानीकर्ताहरुले पनि अनलाईन कारोबारको लागी युजर आईडी र पार्सवड पाउने भएका छन् ।अनलाईन सिस्टमले पूर्ण रुपमा काम नगरे पछि नेप्से घेर्न गएका लगानीकर्तालाई नेप्सेले आगमी २३ गते देखि अनलाई कारोबारको सुविधा प्रदान गरिने प्रतिबद्धता जनाएको छ ।

Prabhu
Crest

कात्तिक २० गते भव्य रुपमा सम्पन्न गरिएको अनलाईन ट्रेडिङमा पटक –पटक समस्या आउन थालेपछी लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन नेप्से घेराउ गर्न पुगेका हुन् ।

लगानीकर्ताहरु बीच गरिएको छलफल अन्तर्गत नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउँदले आईतबार देखि लगानीकर्तालाई अनलाईन कारोबारको तालिम दिईने, २३ गते ब्रोकरहरुले आफनो विश्वासिलो लगानीकर्तालाई युजरनेम र पासवर्ग दिन सक्ने र जनवरी १ तारिख देखि सबै लगानीकर्तालाई आईडी दिईने बताएका छन् ।

नेप्सेले आँखामा छारो हाल्ने काम गरेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । अनलाईन सिस्टम राम्रोसँग सञ्चालन गर्न नसक्ने नेप्सेको प्रमुखले साउँदले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने समेत माग गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS