IME Life

नेप्से ६ अंकले घटेर ११६० को विन्दुमा, कारोवार रकम ३० करोड ८४ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको दोस्रो दिन ६ दशमलव ३५ अङ्कले घटेर ११६० दशमलव २८ अङकमा बन्द भएको छ । कारोबार रकम ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ३१ प्रतिशतको वृद्धि आएको छ । सबैभन्दा धेरै एनएमबि बैंक लिमिटेडको २ करोड २७ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल हाईड्रोपावर डेभल्पर्सको सेयरमा ४ दशमलव ४८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर ५ दशमलव ६५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ६६ प्रतिशतले घटेको छ भने ५ हजार २ सय ९७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव २७ प्रतिशतले घटेर ५ हजार २ सय ५ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड लाख ४९ लाख बराबरको कारोबार भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS