साना किसान बिकास बैंकले दिने भयो २५ प्रतिशत बोनस सेयर

Citizen Life Insurance Co

साना किसान बिकास लघुवित्तले लाभांश दिने भएको छ । किसानले गत वर्षको मुनाफा बाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते बसेको सञ्चालक समितिको ३२९ औँ बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र लघुवित्त विकास बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।हाल यसको चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार