Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

IME PAY
IME Life

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले कनिष्ठ सहायक पदका लागि कर्मचारीको आह्वान गरेको छ ।
संस्थाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, भोजपुर खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, रामेछाप र दोलखाका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले मङसिर १३ गते सम्म संस्थाले तोकेको कार्यालय,समय भित्र दरखास्त दिई सक्नु पर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS