निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले कनिष्ठ सहायक पदका लागि कर्मचारीको आह्वान गरेको छ ।
संस्थाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, भोजपुर खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, रामेछाप र दोलखाका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले मङसिर १३ गते सम्म संस्थाले तोकेको कार्यालय,समय भित्र दरखास्त दिई सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार