महुलि सामुदायिक लघुवित्तको मूल्य समायोजन

Citizen Life Insurance Co

महुलि सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

हकप्रद शेयर समायोजन भए पछिको कम्पनीको शेयर मूल्य १ हजार ५ सय ५५ दशमलव ५३ रुपैयाँ कायम रहेको छ । भने औसत मूल्य १ हजार १ सय ४५ दशमलव २६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार