Prabhu Life Ad Final

एनआईसी एसियाले ल्यायो आकर्षक योजना ‘नछुटोस् छुट पाउने मौका’

IME PAY
IME Life

काठमाडौं : ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ कुनै पनि सामान खरिद गरी एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट योजना ल्याएको छ ।

यो योजनामा सहभागी भई सामान खरिद गरिसकेपछि भुक्तानी गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड भुक्तानी गरी सुविधा लिन सकिने बैंकले जनाएको छ ।

मुलुकभर २६५ शाखा, २६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ ।

कुल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रहेको बैंकका ग्राहक झण्डै १३ लाख ५० हजार पुगेका छन्।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS