IME Life

तिहारको अवसरमा रमाईलो टिभिले दर्शकका लागि नयाँ कार्यक्रमहरु ल्याउदै

SPIL
Sanima Reliance

नेपाली दर्शकहरुको ध्यान हिन्दि सिरियलहरुले आकर्षण गरिरहेको बेलामा रमाईलो टिभिले नेपालीहरुको लागि भरपुर मनोरन्जन दिने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याउने भएको छ ।

तिहारको अवसर पारेर भाईटिकाको दिनदेखि रमाईलो टिभिले दर्शकहरुको लागि नयाँ –नयाँ कार्यक्रम तथा धारावाहिक कार्यक्रम ल्याउने भएको छ । नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टि”, समाजमा घटेका सत्य घटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि ) कार्यक्रम अपराध ,हास्य कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफुरी ”र लुछाचुँडी जस्ता कार्यक्रम आउने भएको छ । कार्यक्रममा यी टेलिश्रृंखलाको प्रोमो समेत प्रस्तुत गरिएको थियो ।

Crest
Meta Holidays

डिस होमका एमडी सुदीप आचार्यले कार्यक्रममा बोल्दै –“ नेपालमा विदेशी च्याजनहरुको प्रभाव बढीरहेको छ । यसै समयमा रमाईलो टिभिले दर्शकहरुको लागि ल्याएको कार्यक्रमहरु प्रभावकारी रहन सक्छ । हामीले ग्रामीण क्षेत्रलाई मध्यजनर गर्दा पनि त्यहाँ नेपाली टेलिसिरयल कार्यक्रमहरु नै बढी रुचाएको पाएका छौ ।

यसै गरि ओइपिएलका अध्यक्ष दयाराम पाण्डेले हाल हामी कन्टेन तयार गर्ने क्रममा रहेका छौ । हामी आम जनतालाई कस्तो खालको कार्यक्रमहरु मन पर्छ त्यसको सर्भे गरिरहेका छौ । त्यो अनुसार नै आगामी दिनमा अघि बढ्ने कार्यक्रम मार्फत उनले बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x