Prabhu Life Ad Final

एनआईसी एसिया बैंकमा २०० लाई रोजगारीको अवसर

IME PAY
IME Life

एनआईसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास  गरेको हुनु पर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिई सक्नु पर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS