एनआईसी एसिया बैंकमा २०० लाई रोजगारीको अवसर

एनआईसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास  गरेको हुनु पर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिई सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार