IME Life

गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता आइपीओ ल्याउने ,साथै २५ प्रतिशत हकप्रद पनि आउदै

SPIL
NIC ASIA

गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार (३२.२६ प्रतिशत ) कित्ता आईपीओ निष्कासन गर्न विशेष प्रस्ताव साधारणसभामा पेश गर्न भएको छ ।

Prabhu
Crest

कम्पनीको तेस्रो वार्षिक साधारण कात्तिक १७ मा हुने भएको छ ।कम्पनीले हालसम्म कायम रहेको ६ करोड रुपैयाँ जारी पूँजीलाई बढाएर ७ करोड ७५ लाख रुपैयाँ पुव्याउने प्रस्ताव पेश गर्दैछ ।
साथै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २५ प्रतिशत हकप्रद सेयर बिक्रि गर्न प्रस्ताव लैजादै छ। कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागिएको हो । कम्पनीको संस्थापक सेयर स्वामित्व ७० प्रतिशत बाट परिमार्जन गरेर ६७.७४प्रतिशत बनाउने एजेन्डा पनि छ । यस आधारमा हकप्रदपछि मात्र आइपीओ आउने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS