Prabhu Life Ad Final

कालिका लघुवित्तमा रोजगारीको अवसर

IME PAY
IME Life

कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक एक, अधिकृत दुई, सहायक अधिकृत, शुपरिवेक्षक, वरिष्ठ सहायक, वरिष्ठ सहायक आईटि एवम सहायक पदका लागि केही कर्मचारीको लागि दरखास्त आहवान गरेको छ ।

ईच्छुक एवम योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा ईमेल ठेगाना बाट दरखास्त दिन सक्ने संस्थाले जनाएको छ । आवेदकले तोकिएको मिति भित्र हालसालै खिचेको पासफोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा कार्याअनुभवको प्रमाणपत्रहरु समेत संकलन गरि दरखास्त दिनु पर्ने छ ।

दरखास्त फारम संस्थाको सम्पूर्ण शाखा, केन्द्रिय कार्यालय तथा संस्थाको औपचारिक वेभ साईट बाट प्राप्त गर्न सकिने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS