Connect IPS
IME Life
Beema Board

कालिका लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक एक, अधिकृत दुई, सहायक अधिकृत, शुपरिवेक्षक, वरिष्ठ सहायक, वरिष्ठ सहायक आईटि एवम सहायक पदका लागि केही कर्मचारीको लागि दरखास्त आहवान गरेको छ ।

ईच्छुक एवम योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा ईमेल ठेगाना बाट दरखास्त दिन सक्ने संस्थाले जनाएको छ । आवेदकले तोकिएको मिति भित्र हालसालै खिचेको पासफोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा कार्याअनुभवको प्रमाणपत्रहरु समेत संकलन गरि दरखास्त दिनु पर्ने छ ।

Prabhu
Crest

दरखास्त फारम संस्थाको सम्पूर्ण शाखा, केन्द्रिय कार्यालय तथा संस्थाको औपचारिक वेभ साईट बाट प्राप्त गर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS