IME Life

नेप्से ८ अंकले बढेर १२४९ को विन्दुमा, कारोवार रकम २३ करोड २८ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको चौथो दिन ८ दशमलव ०९ अङ्कले बढेर १२४९ दशमलव ९३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३ करोड ३७ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै पञ्चकन्या माई हाईड्रोपावरको सेयरमा ५ दशमलव ८३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सेञ्चुरी कर्मसियल बैंकको शेयर ५ दशमलव ०६ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव १२ प्रतिशतले बढेको छ भने ५ हजार ७ सय ४६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४८ प्रतिशतले बढेर ५ हजार ५ सय ७५ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ७५ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS