IME Life

महुलि सामुदायिक लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

SPIL
NIC ASIA

महुलि सामुदायिक वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आहवान गरेको हो । यस पदका लागि शैक्षिक योग्यता स्नातक वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने छ । यसका साथै उम्मेद्धारले लघुवित्त वा वित्तीय संस्थामा व्यवश्थापकिय तहमा ५ वर्ष काम गरेको हुनु पर्ने संस्थाले जनाएको छ ।

ईच्छुक उम्मेद्धारले कात्तिक २० गते सम्म आवेदन दिई सक्नु पर्ने छ । आवेदकले आफ्नो हस्ताक्षर सहितको निवेदन, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाण पत्र, बायोडाटा तथा कार्यानुभव जस्ता कागजातको प्रतिलिपि आवेदन साथ संकलन गरि पठाउनु पर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS