Prabhu Life Ad Final

आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

IME PAY
IME Life

आरएमडीसी लघुवित्त वित्तीय सस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । आरएमडीसी को असोज २६ गते बसेको संचालक समितीको बैठकले आ.व २०७४/७५को लेखापरीक्षणको पारम्भिक प्रतिवेदनमा देखाइएको सचिंत नाफबाट यो प्रस्ताव गरिएको छ ।


आरएमडीसीले १० प्रतिशत बोनस सेयर र १०प्रतिशत नै नगद लाभांश दिन लागेको हो । प्रस्तावित लाभांस राष्ट्र बैकं र साधारणसभाले अनुमोदन गरेपश्चात् मात्र कार्यान्वयनमा आउनेछ ।
कम्पनीको हालको चुक्त पुजीँ ७२ करोड ६९ लाख २६ हजार रुपैयाँ रहेको छ

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS