IME Life

जनरल इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

SPIL
NIC ASIA

जनरल ईन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS