IME Life

नेप्से परिसूचक २.६९ अंकले बढेर १२४१ को विन्दुमा, आज जीवन र निर्जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
NIC ASIA

नेप्से परिसूचक साताकोे तेस्रो दिन २ दशमलव ६९ अङ्कले बढेर १२४१ दशमलव ३६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४५करोड १९ लाख पुगेको छ ।
सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादनमूलक क्षेत्रका परिसूचक सबैभन्दा धेरै ०दशमलव२४ प्रतिशतले घटेको छ ।सबै भन्दा धेरै अन्य क्षेत्रमा वृद्धि भएको छ । अन्य क्षेत्रको परिसूचक १ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । होटल, विकास बैकं हाईड्रोपावर, फाइनान्स, उत्पादनमूलक क्षेत्र बाहेक अरु क्षेत्रको परिसूचकमा हरीयालीपन छाएको छ ।

 

Prabhu
Crest

सबैभन्दा धेरै ग्लोबल आईएमई बैकंको ३ करोड ६५ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे नाडेप लघुवृतको सेयरमा ९ दशमलव ९२प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे भार्गव विकास बैकंको शेयरमा ९ दशमलव ३५ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव २१ प्रतिशतले बढेर छ ,भने ५हजार ८ सय १६ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २६ प्रतिशतले बढेर ५ हजार ६ सय १२ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३ करोड ७४लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका २ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
साताको त्रेस्रो दिन जीवन र निर्जीवन बीमामा हरीयालीपन आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS