IME Life
Beema Board

वोमी माईक्रोफाइनान्सले बुक क्लोज गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

वोमी माइक्रोफाइनान्सले लाभांश वितरण गर्नका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्न मिती निधारण गरेको छ । असोज १२ गते बसेको सचांलक समितीको बैठकको निर्णय अनुसार कम्पनीले कात्तिक ४ गतेदेखी शेयरधनी दर्ता खारेज पुस्तिका बन्द गर्न निर्णय गरको हो ।

Prabhu
Crest

उक्त बैठकले कम्पनीको सातौं वार्षिक साधारण सभा कात्तिक १७ गते गर्न निर्णय समेत गरेको छ । साधारण सभाका लागि लघुवित्तले कार्तिक ४ गतेदेखि सभा हुने मिति कार्तिक १७ गतेसम्म बुकक्लोज गर्ने भएअनुसार असोज २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने गर्दछन् । वोमीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यसअनुसार कम्पनीले २ करोड ५२ लाख ७२ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी दश करोड दश लाख रुपैयाँे रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS