IME Life
GBIME

सिम्रिक एयरले सेवा बिस्तार गर्न स्वदेशी र विदेशी मुद्रामा सवा अर्ब ऋण लिँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं: सिम्रिक एयर प्रालिले सेवा बिस्तारका लागि स्वदेशी र विदेशी मुद्रामा गरेर एक अर्ब ३२ करोड ११ लाख ८० हजार रुपैयाँ ऋण लिने भएको छ। यो ऋणका लागि कम्पनीले इक्रा रेटिङग पनि गराएको छ।

कम्पनीले ५८ करोड ६९ लाख रुपैयाँ स्वदेशी मुद्रामा र ६३ लाख ३० हजार डलर विदेशी मुद्रामा ऋण लिने भएको छ।

Crest

कम्पनीले लामो र छोटो अवधिका लागि स्थानीय र विदेशी मुद्रामा ऋण लिन लागेको हो। सिम्रिकले लामो अवधिका लागि ४६ करोड ५२ लाख ३० हजार स्थानीय मुद्रामा र ९ लाख ७० हजार डलरमा ऋण लिन लागेको हो। यसमा इक्रा नेपालले कम्पनीलाई ‘एलबिबी’ रेटिङ दिएको छ। यसको अर्थ यो ऋणको भुक्तानी समयमै हुनसक्छ भन्ने हो ।

छोटो अवधिका लागि पनि कम्पनीले स्थानीय मुद्रामा १२ करोड १६ लाख ७० हजार रुपैयाँ र ५३ लाख ६० हजार डलर ऋण लिने भएको छ। यसमा इक्राले ‘ए४’ रेटिङ दिएको छ। यसको अर्थ उच्च जोखिम छ भन्ने हो।


API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS