ज्योति लाईफ इन्स्योरेन्स दोस्रो बर्षमा प्रवेश

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सोमबार प्रथम वार्षित्सव कार्यक्रम सम्पन्न गरेको छ ।

प्रथम बर्ष पूरा गर्दै कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गर्न कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्रीले बताएको छ । एक वर्षको अवधिमा कम्पनीले ७ वटा आकर्षक जिवन बीमा योजना जारी गरको छ ।

कम्पनीले एक वर्षको अवधिमा ७५ शाखा संजाल विस्तार गरेको छ भने ,गत वर्षमा कम्पनीले ३७ करोडको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी १५४ करोड रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार