IME Life
GBIME

कालिका पावरको १२ लाख कित्ता आईपिओ आज देखि बिक्रि खुल्ला

SPIL
NIC ASIA new
NLIC

काठमाडौं: कालिका पावर कम्पनी लिमिटेडको अईपिओ बिक्रि खुल्ला भएको छ । कम्पनीले आज देखि सर्बसाधारणलाई १२ लाख कित्ता १०० दरमा १२ करोडको आईपिओ निष्काशन खुला गरेको छ ।

१२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज २८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम अधिकतम ६ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ  ।

Crest

शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट लिमिटेड  र ग्लोबल आईएमई क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS