नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर

नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा एक बर्षको लागि करारमा कर्मचारी माग गरेको छ । बोर्डले उपनिर्देशक चार्टर्ड एकाउण्टेण्ट अधिकृत द्वितीय श्रेणी र अधिकृत चार्टर्ड एकाउण्टेण्ट अधिकृत द्वितीय श्रेणी १ /१ जना कर्मचारी माग गरेको छ।   इच्छुक र योग्य नागरिकले दर्खास्त दिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार