Prabhu Life Ad Final

बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै गुराँस लाइफ इन्स्योरेन्स

IME PAY
IME Life

काठमाडौं: गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ११० औ वर्ष पुरा गरि ११ औ वर्षमा प्रबेश गरेको शुभ अबसरमा बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई २०७५ भाद्र २६ गते देखि २०७५ असोज  २४ गते कार्यालय समय सम्मको लागि ब्यतित बीमालेख सुचारु गर्न  चाहने बीमितले ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ५० प्रतिशत ब्याज छुट प्रदान गर्ने  कम्पनीले जानकारी दिएको छ।

साथै, २०१८ र २०१९ मा परिपक्व  हुने बीमालेखहरुमा यो छुट सुबिधा लागु नहुने पनि कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS