हाथवे फाइनान्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

हाथवे फाइनान्समा विभिन्न पदमा कर्मचारीको माग गरेको छ । हाथवे फाइनान्सले विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो ।डिपार्टमेन्ट हेड देखी असिर्सटेनसम्मका विभिन्न पदका कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले भदौ ३१ गतेसम्मको लागि आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार