Connect IPS
IME Life

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।एनआईबिएल एस क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

Prabhu
Crest

उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेको  छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेको छ भने ,सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपछी संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS