IME Life

नेप्से परिसूचक ४.३६ अंकले घटेर १२२९को विन्दुमा, आज निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताकोे पाचौ दिन ४ दशमलव ३६ अङ्कले घटेर १२२९दशमलव ७७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ७९ करोड ३३ लाख पुगेको छ ।
सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज क्षेत्रका निर्जीवन बीमा कम्पनीका परिसूचक सबैभन्दा धेरै १ दशमलव ३९ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै अन्य क्षेत्रमा वृद्धि भएको छ । अन्य क्षेत्रको परिसूचक १ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । टेडिङ, उत्पादनमूलक र अन्य क्षेत्रमा परिसूचकमा हरीयालीपन छाएको छ ।

सबैभन्दा धेरै एनएमबी बैंक सेयरको १० करोड ३४ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे काबेलीे विकास बैंकको सेयरमा ९ दशमलव ६५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे मल्टिपपेज फाइनान्सको शेयरमा ९ दशमलव २७ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक १दशमलव ३९ प्रतीशतले घटेर छ ,भने ५हजार ९ सय ७१ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६८ प्रतीशतले घटेर ५ हजार ६ सय ४८ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ७ करोड २लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरुको ३ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।
साताको पाचौ दिन निर्जीवन र जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS