Siddhartha Bank
GBIME
IME Life

एशियन लाइफ इन्स्योरेन्स सहित तीन कम्पनीको ६८ लाख कित्ता सेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं:नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको ६८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर सुचीकृत भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर, प्रभु बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ४ लाख ८३ हजार ३ सय ५५.९४ कित्ता बोनस सेयर, प्रभु बैंक लिमिटेडको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS