Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको खुद नाफा २ करोड ९ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी नेपालले ब्यबसाय  सुरु गरेको २७ दिनमा २ करोड ९ लाख ९० हजार रूपैयाँ खुद नाफा गरेको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ११ लाख  ७१ हजार रूपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क एक ३१ लाख ७० हजार रूपैयाँ छ । हालसम्म कम्पनीले १९३ बीमा लेख जारी गरेको छ। कम्पनीमा एउटा बीमालेखबाट ११ हजारको दाबि परेको छ।

Prabhu
Crest

७० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ९४ लाख ४५ हजार , बीमा कोषमा १ करोड ४ लाख, महाविपत्ती जगेडा कोषमा १० लाख ४९ हजार रूपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ३ रूपैयाँ छ । प्रति शेयर नेटवर्थ १०२.८५ रूपैया र प्रति शेयर कुल सम्पतिको मूल्य २०३.७३ रूपैया  रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS