IME Life

नेप्से २.७८ अंकले घटेर ११७५ को विन्दुमा, जीवन बीमा र निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिले दिन आईतबार २ दशमलव ७८ अङ्कले घटेर ११७५ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २० करोड ५५ लाख पुगेको छ ।
सबै भन्दा धेरै माईक्रोफाईनान्स क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । माईक्रोफाईनान्स क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ८५ प्रतिशतले घटेको छ । आज उत्पादनमूलक क्षेत्र बाहेक अरु सबै क्षेत्रहरुमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसूचकमा ० दशमलव ६६ प्रतिशतको वृद्धि देखिएको छ ।
सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर ५ करोड ३२ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरै नाग्दी गु्रपको सेयरमा ४ दशमलव १९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कर्णालीको डेभ्लप्मेन्ट बैंकको शेयर ५ दशमलव ६६ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ७४ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय २४ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०३ प्रतिशतले घटेर ५ हजार ५ सय ६४ बिन्दुमा बन्द भएको छ ।


दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ५७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरूको ९४ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।
जीवन र निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS