काठमाडौं: आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त भएका छन्। वित्तीय संस्थाको २०७५/५/१० मा बसेको संचालक समितिको ३१७ औँ बैठकको निर्णयले सञ्चालक शिवा देवी काफ्लेको राजिनामा स्वीकृत गरेको छ । साथै सोहि बैठकको निर्णय बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतमा २०७५/६/१ देखि लागू हुने गरी ज्योतिचन्द्र ओझालाई नै पून नियुक्त गरेको छ । ओझाको कार्यकाल ४ वर्षको लागि हुने जानकारी कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- तथ्यांकको व्यवस्थित प्रयोगले बीमा क्षेत्रमा ल्याउन सकिने सकारात्मक परिवर्तन: केशवप्रसाद भण्डारीको लेख
- प्रकाशकीय : बीमा क्षेत्रकै पहिलो डिजिटल पत्रिका ‘इन्स्योरेन्स खबर’ सातौँ वर्षमा प्रवेश
- कानूनसँग जहिल्यै खेलवाड गर्न किन हौंसिन्छन् रमेश भट्टराई ?
- प्राधिकरणको केटाकेटीपनले नेपालको बीमा व्यवसायमा बढ्यो ‘रेगुलेटरी रिस्क’