Prabhu Life Ad Final

नेप्से परिसूचक ८.२२ अंकले घटेर ११८८ को विन्दुमा, आज निर्जीवन र जीवन बीमा उपसुचकमा गिरावट

IME PAY
IME Life

नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार ८ दशमलव २२ अङ्कले घटेर  ११८८ दशमलव ०७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ६१ लाख पुगेको छ ।आज सबैभन्दा धेरै हाईड्रोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज हाईड्रोपावर क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ दशमलव ६९ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरैउत्पादनमूलक क्षेत्रमा वृद्धि भएको छ । उत्पादनमूलक क्षेत्रको परिसूचक ० दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । आज उत्पादमूलक क्षेत्रमा मात्र वृद्धि देखीएको छ ।

सबै भन्दा धेरै नेपाल इन्भेसमेन्ट बैकको १ करोड ८९लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे वल्ड मर्चोन्ट बैकिङ एण्ड फाईन्नसको सेयरमा ५ दशमलव २६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिन्धु विकास बैकको शेयरमा ९.३७ प्रतिशतले घट्न पुग्यो ।निर्जिवन बीमा कम्पनीको उपसूचक १ प्रतीशतले घटेको छ ,भने ५ हजार ७ सय ९७ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ३१ प्रतीशतले घटेर ५ हजार ६ सय ६१ विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ६८लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।
साताको दास्रो दिन निर्जीवन बीमा र जीवन बीमा कम्पनिहरुको उपसुचकमा भने बृद्धि आउन सकेन ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS