IME Life

नेप्से परिसूचक ८.२२ अंकले घटेर ११८८ को विन्दुमा, आज निर्जीवन र जीवन बीमा उपसुचकमा गिरावट

SPIL
Sanima Reliance
GBIME

नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार ८ दशमलव २२ अङ्कले घटेर  ११८८ दशमलव ०७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ६१ लाख पुगेको छ ।आज सबैभन्दा धेरै हाईड्रोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज हाईड्रोपावर क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ दशमलव ६९ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरैउत्पादनमूलक क्षेत्रमा वृद्धि भएको छ । उत्पादनमूलक क्षेत्रको परिसूचक ० दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । आज उत्पादमूलक क्षेत्रमा मात्र वृद्धि देखीएको छ ।

Crest

सबै भन्दा धेरै नेपाल इन्भेसमेन्ट बैकको १ करोड ८९लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे वल्ड मर्चोन्ट बैकिङ एण्ड फाईन्नसको सेयरमा ५ दशमलव २६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिन्धु विकास बैकको शेयरमा ९.३७ प्रतिशतले घट्न पुग्यो ।निर्जिवन बीमा कम्पनीको उपसूचक १ प्रतीशतले घटेको छ ,भने ५ हजार ७ सय ९७ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ३१ प्रतीशतले घटेर ५ हजार ६ सय ६१ विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ६८लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।
साताको दास्रो दिन निर्जीवन बीमा र जीवन बीमा कम्पनिहरुको उपसुचकमा भने बृद्धि आउन सकेन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS