IME Life

वार्षिक ८ प्रतिशत ब्याज दिने गरि ज्योति बिकास बैंकले ल्यायो ज्योति श्रमजिवी बचत खाता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खातामा ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन् ।

Crest

 

ज्योति श्रमजिवी बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, एबीबीएस, सी-आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिने भएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल लोनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकले केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS