GBIME
IME Life

एनआईसी एशिया बैंक र रिलायन्स लाईफ बीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब  बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न र प्रिमियम रकम भुक्तानी गर्न  सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का. मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

SKYWELL
Crest

हाल रु १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागी रु ६३ करोडको शेयर जारी गर्नेछ । सर्वसाधारण शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब १० करोड पुग्नेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS